दफा १२
औषधि जनसुरक्षित, असरयुक्त र गुणयुक्त हुनु पर्ने
प्रत्येक औषधि तोकिएको स्तर कायम रहने गरी जनसुरक्षित, असरयुक्त र गुणयुक्त हुनु पर्नेछ ।